कैलाली ४ मा रोचक बन्दै चुनाव, भिड्दै छन् काँग्रेस र एमाले प्रदेश कमाण्डर
काठमाडौँ । कैलाली क्षेत्र नम्बर ४ को निर्वाचन रोचक देखिएको छ । प्रमुख दुई पार्टीका सुदूरपश्चिम प्रदेश नेतृत्व चुनावी मैदानमा आमनेसामने भएपछि चुनावी रौनक बढेको हो । त्यस क्षेत्रमा नेपाली...