नेपाली काँग्रेस धनुषा र कैलालीको क्रियाशील विवाद मिल्यो
काठमाडौँ । नेपाली काँग्रेसले १४ औँ महाधिवेशनका लागि धनुषा र कैलाली जिल्लाको क्रियाशील विवाद मिलाएको छ । क्रियाशील विवाद समाधान समितिले दुई जिल्लाको विवाद टुङ्गोमा पुर्याउन ९ बुँदामा निर्णय गरेर...