सुर्यदर्शन सहकारीका उपाध्यक्ष दर्लामी पक्राउ
काठमाडौँ । सहकारी ठगी प्रकरणमा पोखराको सुर्यदर्शन सहकारी संस्थाका उपाध्यक्ष कैलाशकुमार दर्लामी पक्राउ परेका छन्। कास्की प्रहरीले रामेछापको लिखु तामाकोशी-७ का ३८ वर्षीय दर्लामीलाई पक्राउ गरेको हो। दर्लामी लिखु तामाकोशी...