नेपाल औषधि लिमिटेडको महाप्रबन्धकमा पनेरु नियुक्त
काठमाडौँ । सरकारले नेपाल औषधि लिमिटेडको महाप्रबन्धक नियुक्त गरेको छ । मङ्गलवार सिंहदरवारमा बसेको मन्त्रिपरिषद्को बैठकले महाप्रबन्धकमा कैलाशकुमार पनेरुलाई नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारकी प्रवक्ता रेखा...