राजदूत कैलाशराज पोखरेलले बुझाए ओहोदाको प्रमाणपत्र
अस्ट्रेलिया । अस्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेलले अस्ट्रेलियाका गभर्नर जनरल डेभिड हर्लीलाई ओहोदाको प्रमाणपत्र बुझाएका छन् । क्यानबेरास्थित दूतावासले एक विज्ञप्ति जारी गर्दै क्यानबेरास्थित गभर्नर हाउसमा आयोजित औपचारिक कार्यक्रममा...