कोटिभिटीमाथि थप छानबिनका लागि अख्तियारलाई पत्र, पाँज दर्जन बढी कर्मचारी अनुसन्धानको घेरामा
काठमाडौँ । राजस्व अनुसन्धान विभागले कोटिभिटी नेपाल प्रा.लि.विरुद्ध कर छलीमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरे सँगै अर्थ मन्त्रालयमा कम्पन शुरु भएको छ । भ्रष्टाचार निवारण ऐन...