तीनकुने घटनामा घाइते भएकी रेबिका खत्रीले पढ्न चाहे जति तहको खर्च र रोजगारी सुनिश्चित गर्न माग
काठमाडौँ । कोटेश्वर बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)ले चैत १५ गते राजावादी आन्दोलनको क्रममा गोली लागेर घाइते भएकी रेबिका खत्रीको उपचार खर्च सरकारले व्यहोर्न गृहमन्त्रीलाई ध्यानाकर्षण-पत्र बुझाएको छ ।...