भोजपुर-खोटाङ जोडिने कोट-पाँचधारे सडक खण्ड स्तरोन्नति हुँदै
भोजपुर । भोजपुरलाई खोटाङ सदरमुकाम दिक्तेलसँग जोड्ने कोट-पाँचधारे सडकको स्तरोन्नति थालिएको छ । वर्षायाममा आवागमन नै अवरुद्ध हुने टेम्केमैयुङ गाउँपालिका-६, कोटक्षेत्रको सात किलोमिटर सडक स्तरोन्नति थालिएको हो । सडकको मोड...