कोत्रे डाँडा : एक व्यतीत गौरव
कोत्रे डाँडा, लोपोन्मुख लोकगाथामा वर्णित पालुवाङ राज्यको राजधानी । बुद्धभन्दा अघि नै भावर प्रदेशको घना जङ्गलको उत्तरतर्फ प्राचीन मगर सभ्यताको प्रादुर्भाव भइसकेको थियो । समयक्रममा शक्तिशाली मगर साम्राज्यअन्तर्गत ठाउँ ठाउँमा...