तीन शताब्दी पुरानो ऐतिहासिक कोतको पुनःनिर्माण
गलेश्वर । तीन शताब्दी पुरानो इतिहासको साक्षी बनेको म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरको सिद्धिदात्री भगवती कोत मन्दिरको पुनःनिर्माण गरिएको छ । तत्कालीन पर्वत राज्यअन्तर्गतको ऐतिहासिक डढेकोट दरबारसँग सम्बन्ध राख्ने कोत मन्दिरको...