अरनिको राजमार्गको कोदारी खण्ड सञ्चालनमा
चौतारा । बाढीपहिरोले चार सातादेखि अवरुद्ध अरनिको राजमार्ग अन्तर्गत कोदारी खण्डमा मङ्गलबार बेलुकादेखि सवारीसाधन सञ्चालनमा आएको छ । चीनसँगको प्रमुख व्यापारिक नाकाको रूपमा रहेको सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत तातोपानीको कोदारीमा असार...