कोप-२७ मा नेपालमा जलवायुबाट भएको असर सम्बन्धी वृत्तचित्र प्रदर्शन
काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि (युएनएफसीसीसी) को पक्ष राष्ट्रको २७औँ सम्मेलन (कोप-२७)मा नेपालमा जलवायु परिवर्तनले पुर्याएको क्षतिसम्बन्धी वृत्तचित्र प्रदर्शन गरिएको छ । आगामी मङ्सिर २ गतेसम्म चल्ने...