दक्षिण कोरियाले तीन हप्ताका लागि कोभिड नियमलाई खुकुलो पार्ने
सियोल । दक्षिण कोरियाले कोभिड–१९ महामारीविरुद्ध सामाजिक दूरी सम्बन्धी नियमहरूलाई करिब तीन हप्तासम्मका लागि कम गर्ने निर्णय गरेको छ । सङ्क्रमण फैलिनबाट नियन्त्रण गर्नका लागि एसियाली यस मुलुकले लिएका कडा...