अमेरिकाद्वारा बंगलादेशलाई ७४ लाख मात्रा कोभिड भ्याक्सिन सहयोग
वासिङटन । संयुक्त राज्य अमेरिकाले कोभिड–१९ विरूद्धको खोपको अर्को ७४ लाख मात्रा शुक्रबार बङ्गलादेश पठाएको छ । ‘विश्वभर महामारीको अन्त्य गर्न अमेरिकी प्रतिबद्धताका लागि धन्यवाद, संयुक्त राज्य अमेरिकाले ७४ लाख...