अमेरिकी तल्लो सदनबाट बाइडनको १९ खर्बको कोरोना राहत प्याकेज पारित
काठमाडौँ । अमेरिकीकाका राष्ट्रपति जो बाइडनले अघि सारको १९ खर्बको कोभिड राहत प्याकेजको प्रस्ताव तल्लो सदनले पनि पारित गरेको छ । कोभिड प्रभाव झेलिरहेका अमेरिकीहरूलाई राहतस्वरुप प्रदान गर्नको लागि नवनिर्वाचित...