विभिन्न देशबाट स्वास्थ्य सामाग्री आउने क्रम जारी
काठमाडौँ । कोभिड-१९ को रोकथाम, नियन्त्रण तथा उपचारका लागि विभिन्न देशहरूबाट सहयोग आउने क्रम जारी छ । आइतबार विभिन्न देशहरूले भेन्टिलेटर, अक्सिजन कन्सेन्ट्रेटर, मास्क, पिपिई, अक्सिजन नेसल क्यानुला, अक्सिजन फेस...