कोरोना संक्रमणबाट डीएसपी खरेलको मृत्यु
काठमाडौँ । कोभिड–१९ भाइरसका कारण नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको मृत्यु भएको छ । उनको प्रहरी अस्पताल, महाराजगञ्जमा उपचारका क्रममा आज (सोमबार) मृत्यु भएको प्रहरी प्रधान कार्यालय,...