२० फाल्गुन २०७८, शुक्रबार
काठमाडौँ उपत्यकाका सबै प्रतिबन्धात्मक व्यवस्था हट्यो
काठमाडौँ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि काठमाडौँ उपत्यकामा लगाइएका सबै प्रतिबन्धात्मक व्यवस्था हटाइएको छ । उपत्यकाको तीनै जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) ले आज एक आदेश जारी गरी यसअघि जारी...