नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कर्फ्यु लगाइने
सिन्ह्वा । कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कर्फ्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कर्फ्युको समय पनि बढाइएको जनाएका छन् ।...