भारतद्वारा अफगानिस्तानलाई थप ५ लाख कोभ्याक्सिन डोज प्रदान
नयाँ दिल्ली । भारत बायोटेकले सोमबार अफगानिस्तानलाई कोभिड-१९ खोप, कोभ्याक्सिनको ५,००,००० डोज प्रदान गरेको छ । ट्विटरमा भारत बायोटेकले आज भारतले अफगानिस्तानलाई कोभिड भ्याक्सिनको ५,00,000 डोज सहितको मानवीय सहायताको अर्को...