तथ्यमा आधारित भई विपत् पूर्वतयारीका योजना बनाउनुपर्नेमा जोड
कर्णाली । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव कोमलप्रसाद धमलाले दीर्घकालीन विकास र मानव सुरक्षाका लागि तथ्य र वास्तविकतामा आधारित भई विपत् पूर्वतयारीका योजना बनाउनुपर्नेमा जोड दिएका छन्।...