पूर्वराजा ज्ञानेन्द्र दम्पती अस्पताल भर्ना
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती अस्पताल भर्ना भएका छन् । कोरोना भाइरस संक्रमण पुष्टि भएपछि निर्मल निवासस्थित आइसोलेशनमा रहेका शाह दम्पतीको स्वास्थ्यमा समस्या देखिएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका...