१२ कार्तिक २०७८, शुक्रबार
पूर्ण मात्रा खोप लगाएका व्यक्तिले पनि कोराना सार्न सक्छन्
लण्डन । बेलायतमा गरिएको एक अध्ययनअनुसार कोभिड-१९ विरुद्धको पूर्ण मात्रा खोप लगाएका व्यक्तिहरूलाई पनि कोभिड सङ्क्रमण भएको पाइएको छ । त्यस्ता व्यक्तिहरूबाट अरूलाई पनि सङ्क्रमण हुने गरेको पाइएको छ। उक्त...