कोरिया जाने टिकटको मूल्य ह्वात्तै घट्यो : प्रति कामदार ७३ हजार बचत, वार्षिक सवा अर्ब जोगियो
काठमाडौँ। कोरियामा रोजगारीका लागि जाने नेपाली कामदारका लागि टिकट दरमा ऐतिहासिक कमी गरिएको छ। विगतमा १ लाख २२ हजार रुपैयाँसम्म तिर्नुपर्नेमा अब प्रति कामदार ४८, ८६५ रुपैयाँ मात्र तिर्नुपर्ने व्यवस्था...