वैदेशिक रोजगारीमा जाने युवाका समस्या सम्बोधन गर्न नेविसंघको माग
काठमाडौँ । नेपाल विद्यार्थी संघले कोरिया भाषा परीक्षा र वैदेशिक रोजगारीमा जाने अन्य युवाहरूले भोगिरहेका समस्या समाधानका लागि सरकारसँग माग गरेको छ । नेविसंघका नेताहरुले सोमबार वैदेशिक रोजगार विभागमार्फत सरकारलाई...