कार्यकालको पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप लगाउने जो बाइडेनको बाचा
संयुक्त राष्ट्रसङ्घ ।अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनको पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोनाभाइरसको खोप लगाउने बाचा बाइडेनले गरेका छन् । ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा एक सय दिनमा बाइडेनले...