विश्वभर कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४० लाख ४८ हजार नाघ्यो
बेइजिङ । कोरोना सुरु भए यता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ४० लाख ४८ हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ४८...