शौचालय जाने बाहनामा कोरोना उपचार केन्द्रबाटै भागे कैदी
विराटनगर । कोसी अस्पताल कोभिड-१९ उपचार केन्द्र विराटनगरमा उपचारका लागि भर्ना भएका कैदी भागेका छन् । बुधबार राति विराटनगर महानगरपालिका-१८ का ४५ वर्षीय लक्ष्मण दास उपचार केन्द्रबाट फरार भएका हुन्...