कोरोना कहरले सेवा प्रभावित हुँदै
महेन्द्रनगर । कोरोना सङ्क्रमणको तेस्रो लहर समुदायस्तरमा फैलिएपछि कञ्चनपुरका पालिका र स्थानीय प्रशासनको सेवा प्रभावित बन्दै गएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा कर्मचारीलाई कोरोना सङ्क्रमण देखिएपछि अत्यावश्यकबाहेकका सेवा स्थगित...