कोरोना खोप खरिदमा सहजीकरण गरिदिन राष्ट्रपति भण्डारीले गरिन पुटिनलाई पत्राचार
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना खोप खरिदका लागि सहजीकरण गरिदिन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई आग्ह गर्दै पत्र पठाएकी छन् । राष्ट्रपति भण्डारीले पठाएको पत्र मस्कोस्थित नेपाली दूतावासले रसियाको विदेश...