राष्ट्रिय गौरवका आयोजनामा परेको कोरोना प्रभाव अध्ययन गर्न संसदीय उपसमिति गठन
काठमाडौँ । राष्ट्रिय गौरवका आयोजना निर्माणमा कोरोना भाइरस(कोभिड–१९)ले पारेको प्रभाव अध्ययन गर्नका लागि संसदीय उपसमिति गठन भएका छन् । चालु २२ वटा राष्ट्रिय गौरवका आयोजनामा कोरोनाले पारेको प्रभाव अध्ययन गर्न...