२४ घण्टामा थप २९६ जनामा कोरोना संक्रमण पुष्टि, ३६९ जना संक्रमणमुक्त
काठमाडौँ। पछिल्लो २४ घण्टामा थप २९६ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी ८,९७२ नमुना परीक्षण गर्दा उनीहरुमा...