कोरोना भाइरस : हङकङमा नयाँ क्वारन्टीन नियम लागू, मृत्यु हुनेको संख्या ७२२ पुग्यो, ३५ हजार संक्रमित
काठमाडौँ । हङकङले घातक कोरोनाभाइरसको सङ्क्रमण नियन्त्रणका लागि नयाँ क्वारेन्टीन नियम लागू गरेको छ । चीन मुख्य भूमिबाट आउने जो सुकैलाई दुई हप्ता क्वारन्टीनमा राख्न सुरु गरेको हो। नयाँ नियम...