कोरोना भाइरस : ३०४ जनाको मृत्यू, चीन बाहिर पहिलो पटक एक जनाको ज्यान गयो
काठमाडौं । कोरोना भाइरसका कारण हालसम्म ३०४ जनाको मृत्यु भइसकेको छ । आइतबार बिहानसम्मको जानकारी अनुसार ३०४ जनाको ज्यान गइसकेको छ । कोरोना भाइरसबाट चीन बाहिरको देशमा पनि एक जनाको...