काठमाडौं महानगरपालिकाका मेयर शाक्यलाई कोरोना संक्रमण
काठमाडौं । काठमाडौंँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यलाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रमुख शाक्यको सचिवालयका अनुसार उनको आइतबार स्वाब परीक्षणका लागि दिइएकामा आज सङ्क्रमण पुष्टि भएको हो ।...