कोरोनाको आपत्कालीन स्थिति सकियो : डब्लूएचओ
काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनले कोभिड-१९ महामारी अब उप्रान्त विश्वव्यापी आपत्काल नरहेको घोषणा गरेको छ। महामारीलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको तीन वर्षपछि सङ्गठनले शुक्रबार औपचारिक रूपमा महामारी अन्त्यतर्फ जान...