महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैङ्कको सहयोग
काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोभिड महामारीको रोकथामका निमित्त दमक उद्योग वाणिज्य सङ्घद्वारा सञ्चालित महामारी नियन्त्रण अभियान कोषमा कुमारी बैङ्क लिमिटेडले ५० हजार रुपैयाँ सहयोग गरेको छ । नियन्त्रण कोषका लागि...