कोरोना राहत कोषमा कर्मचारी संगठनको पाँच लाख
काठमाडौँ । विश्व महामारी कोरोना भाइरस(कोभिड-१९) सँग लड्न नेपाल निजामती कर्मचारी संगठनले पाँच लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ । शुक्रबार संगठनका महासचिव रेवन्त गौतमद्धारा हस्ताक्षरित विज्ञप्तिमा ‘सरकारको कोरोना...