एकाएक बेपत्ता भएका जनमोर्चाका सांसद शाहीको एकै दिन दुई फरक कोरोना रिपोर्ट
पोखरा । राष्ट्रिय जनमोर्चाका गण्डकीका प्रदेशसभा सदस्य खिम विक्रम शाहीको एकै दिन दुई फरक कोरोना रिपोर्ट सार्वजनिक भएका छन् । बुधवार प्रदेश जनस्वास्थ्य प्रयोगशाला र लाइफ केयर डाइगोनस्टिक प्रयोगशाला गरिएको...