कोरोना संक्रमण रोकथाम गर्न ‘लकडाउन’ गर्ने अधिकार सिडीओलाई
काठमाडौँ । सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्न ‘लकडाउन’ लगायत सबै किसिमका प्रतिकार्य योजना लागू गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । सम्बन्धित जिल्लाको संक्रमण जोखिमको अवस्थालाई मध्यनजर...