थाइल्यान्डबाट राजपरिवारले पठाएकाे स्वास्थ्य सामग्री आइपुग्यो काठमाडौँ
काठमाडौँ । कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि नेपाललाई सहयोगको रुपमा थाइल्यान्डबाट पठाइएको स्वास्थ्य सामग्री आज आइपुगेको छ । परराष्ट्र मन्त्रालयका अनुसार थाइल्यान्डको राजपरिवारले दिएको स्वास्थ्य सामग्रीहरु थाइ एयर फोर्सको...