धार्चे गाउँपालिकाका सात कर्मचारीमा कोरोना पुष्टि
गोरखा । धार्चे गाउँपालिकाका सातजना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । योजना अधिकृत, लेखापाल, इन्जिनियर, वडा सचिव, कम्प्युटर अपरेटरसँगै कृषि र पशुका कर्मचारीमा कोरोना पुष्टि भएको गाउँपालिकाले जनाएको छ...