कोरोना संक्रमणबाट संविधानसभा सदस्य सिद्धिकीको निधन
काठमाडौँ । कोरोना संक्रमणबाट संविधानसभाको सदस्य मोहम्मदी सिद्धिकीको निधन भएको छ। पहिलो संविधानसभामा काँग्रेसका तर्फबाट संविधानसभा सदस्य रहेकी सिद्धिकीको शनिवार बेलुका नेपालगन्जस्थित भेरी अस्पतालमा निधन भएको हो। केही दिनयता नेपालगन्ज...