सप्तरीमा सीडीओ कार्यालयका प्रशासकीय अधिकृतसहित ७ जनामा कोरोना संक्रमण
राजविराज । जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रशाकीय अधिकृतसहित सातजना बिहीबार कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । राजविराजस्थित अस्पतालमा कार्यरत उनकी श्रीमतीमा शनिबार संक्रमण देखिएपछि प्रशासकीय अधिकृतले पीसीआर परीक्षण...