गण्डकी प्रदेशमा १३ को रिपोर्ट नेगेटिभ, मृतकमा संक्रमण नभएको पुष्टि
चिप्लेढुङ्गा । कोरोना संक्रमणको आशंकामा प्रदेशका विभिन्न स्थानबाट संकलित १६ जनाको स्वाब परीक्षणमा अधिकांशको नेगेटिभ आएको छ । प्रदेशका विभिन्न स्थानबाट संकलित स्वाबमध्ये १३ जनामा कोरोना नरहेको पाइएको गण्डकी प्रदेश...