स्वास्थ्यकर्मी नै धमाधम संक्रमित हुन थालेपछि सेवा प्रवाहमा समस्या
काठमाडौँ । सरकारले कोरोनाको चौथो लहर सुरु भएको औपचारिक घोषणा नगरे पनि ओमिक्रोनको नयाँ सबभेरियन्ट बिए फाइभ पुष्टि भएको सुरुवाती चरणमै स्वास्थ्यकर्मीहरू नै धमाधम संक्रमित भएका छन् । काठमाडौँको वीरसहित चार...