काठमाडौँ उपत्यकामा कोरोना नियन्त्रण गर्न नयाँ प्रावधान
काठमाडौँ । काठमाडौँ उपत्यकामा कोरोना संक्रमणदर नियन्त्रण गर्न नयाँ प्रावधान ल्याइएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले नयाँ प्रावधान ल्याएका हुन् । संयुक्त बैठकले सिनेमा हल,...