जनार्दन शर्मालाई तेस्रो पटक कोरोना पुष्टि
काठमाडौँ । पूर्वअर्थमन्त्री जनार्दन शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । शर्मालाई तेस्रो पटक कोरोना सङ्क्रमण भएको हो । शर्माले सोमबार सामाजिक सञ्जालमार्फत आफूलाई कोरोना संक्रमण भएको जानकारी दिँदै...