कोभोभ्याक्स र कोर्बेभ्याक्स : भारतमा कोभिडका दुई नयाँ खोपलाई अनुमति
भारत । ओमिक्रोन भेरिएन्टका कारण कोभिड महामारीको तेस्रो लहरको त्रासबिच भारतले कोभिडका दुई नयाँ खोपलाई अनुमति दिएको छ। सीरम इन्स्टिच्युट अफ इन्डियाद्वारा निर्मित कोभोभ्याक्स र बायोलोजिकल ईले बनाएको कोर्बेभ्याक्सलाई आपत्कालीन...