कोलकोताको कप्तानमा रहाने चयन, अय्यरे पाए उप-कप्तानको जिम्मेवारी
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल)को डिफेन्डिङ च्याम्पियन कोलकोता नाइट राइडर्सले अजिख्य रहानेलाई कप्तानमा चयन गरेको छ । आफ्नो ‘ट्रफि विनिङ’ कप्तान श्रेयस अय्यरलाई रिलिज गरेको कोलकाताले अक्सनबाट जम्मा डेढ करोडमा...